2 Corinthians 8:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुसमाचार सुनाउन नाउँ चलेका, सबै मण्‍डलीले पनि प्रशंसा गरेका एक जना भाइलाई पनि हामी उनीसँगै पठाउँदै छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि हामी तिनीसँग त्‍यस भाइलाई पठाउँदैछौं, जो सुसमाचारको प्रचारमा सबै मण्‍डलीका बीचमा प्रख्‍यात छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हामी तिनीसित त्यस भाइलाई पठाउँदैछौँ, जसलाई सबै मण्डलीहरूले उनको सुसमाचारप्रतिको सेवाको प्रशंसा गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
तितसको साथमा हामी एक जना भाइलाई पठाउँदैछौं जसको प्रशंसा सबै मण्डलीहरूबाट भएको छ। सुसमाचार प्रचारमा उनको सेवाको कारणले यी भाइ प्रशंसित छन्।
Nepali Tamang 2011
ओच्‍छे थार्बा पिन्‍बा समाचार थेःना लसी भ्रमा जम्‍मान मण्‍डलीसे मान लबा आलेदाएनोन ङन्‍से थेदेन छ्‌याम पुइखबान मुला।