2 Corinthians 8:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले असाध्‍यै दु:खमा पनि आफ्‍नो ठूलो आनन्‍द प्रमाण गरी देखाए। तिनीहरू गरीब भएर पनि मन खोलेर दान दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कष्‍टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्‍त आनन्‍द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू अति डरलाग्दा परीक्षाहरूमा परे तापनि तिनीहरू आनन्दले भरिपूर्ण थिए, र अत्यन्त दरिद्र भए तापनि तिनीहरूले उदार चित्तले दान दिए।
Nepali ERV (पवित्र बाइबल)
ती विश्वासीहरूलाई अत्यन्तै कष्ट दिएर परीक्षा लिइन्थ्यो।
Nepali Tamang 2011
स्‍य्‍हान्‍दोसे ल्‍हानान दुख पिन्‍बा धुइरीनोन थेनीगदे ल्‍हानान ताङ्‍बा मुबा। ओच्‍छे ल्‍हानान प्राङबो तसैनोन थेनीगदेसे स्‍य्‍हान्‍दोदा ज्‍यबा सेमसे दान पिन्‍मुबा।