2 Corinthians 8:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस दानमा कसैले दोष लाउन नपाओस् भनेर यी सबै दान हामी ठीकसँग चलाउँछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उदार-चित्तले दिएको यो दान सञ्चालन गर्दा त्यस विषयमा कसैले हामीलाई दोष नदेओस् भन्ने हामी चाहन्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस उदारपूर्ण दानलाई हामी कसरी चलाउँछौँ, यसबारे हामी कुनै आलोचना सुन्न चाहँदैनौँ।
Nepali ERV (पवित्र बाइबल)
यो घरै धन व्यवहार गर्दा कसैले हामीलाई दोष लाउन मौका नपावोस्। यसर्थ हामी खुबै सर्तक छौं।
Nepali Tamang 2011
ज्यबा सेमसे पिन्बा चु भेटी यरूशलेमरी भोर्सी थेला विश्वासीगदेदा भो लसी पिन्बा धुइरी ङन्दा चु भेटीला बारेरी खालैसेन दोष थालगै भिसी ङनी होशियार तसी गे लमुला।