2 Corinthians 8:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको अघि मात्र होइन तर मानिसको अघि पनि असल काम गर्न हामी ध्यान दिन्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हामी प्रभुको दृष्टिमा मात्र होइन, तर मानिसहरूका दृष्टिमा पनि जे आदरणीय छ त्यो गर्ने लक्ष्य राख्दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्वरको नजरमा मात्र होइन, तर मानिसहरूको नजरमा पनि आदरणीय काम गर्न हामीले कष्ट उठाइरहेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी ठीक काम गर्ने कोशिश गर्छौ। प्रभुले जस्तो ठीक मान्नु हुन्छ र मानिसहरूले पनि जुन ठीक ठान्छन् हामी त्यही गर्न चाहन्छौं।
Nepali Tamang 2011
तिग्दा भिसम ङन्दा प्रभुला ङाच्छापट्टि जे आहिन, तर म्हिगदेला ङाच्छापट्टिएनोन जुन ताम ज्यबा मुला थेनोन ताम लबा सेम मुला।