2 Corinthians 8:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीतसचाहिँ मेरा साथी हुन् र मसँगै तिमीहरूलाई सघाउने काम गर्छन्। उनीसँग आउने अरू भाइहरूलाई ख्रीष्‍टको सम्‍मान्‌को लागि मण्‍डलीहरूले पठाएका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीतसचाहिँ मेरा सहभागी र तिमीहरूको सेवामा मेरा सहकर्मी हुन्, र भाइहरूचाहिँ मण्‍डलीहरूका दूतहरू र ख्रीष्‍टका महिमा हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीतसको विषयमा, तिमीहरूबीच तिनी मेरा साझेदार र सहकर्मी हुन्, हाम्रा भाइहरूको विषयमा, तिनीहरू मण्डलीहरूका प्रतिनिधिहरू र ख्रीष्‍टको निम्ति सम्मान हुन्।
Nepali ERV (पवित्र बाइबल)
अब तितसको बारेमा-उनी मेरा सहकर्मी हुन्। तिमीहरूलाई सहायता गर्न उनी मसँगै काम गर्दैछन्। अनि अरू भाइहरूको बारेमा तिनीहरू मण्डलीहरूबाट पठाइएका हुन् र तिनीहरूले पनि ख्रीष्टमा महिमा ल्याउँछन्।
Nepali Tamang 2011
तीतस चा ङादेन छ्‌यामनोन ढिक्‍सी गे लबा ङाला ह्रो हिन्‍ना। थेसे एनीगदेसे ह्रो लबा गेरी ङादा ह्रो लमुला। ओच्‍छे थेदेन छ्‌याम खबा स्‍य्‍हान्‍दो आलेगदे चा मण्‍डलीगदेसे पुइखबा आलेगदे हिन्‍ना। थेनीगदेएनोन ख्रीष्‍टला मानदेन जयजयकार लबागदे हिन्‍ना।