2 Corinthians 8:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले उनीहरूलाई आफ्नो प्रेमको प्रमाण देओ अनि हामीले किन तिमीहरूका बारेमा घमण्ड गरेका रहेछौं भनी मण्डलीले देख्न सकोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको प्रेम र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको प्रमाण मण्डलीहरूको सामुन्ने यी मानिसहरूलाई देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यी मानिसहरूलाई तिमीहरूको प्रेमको प्रमाण र तिमीहरूलाई हामीले गर्व गर्ने कारण देखाइदेओ, ताकि मण्डलीहरूले यो देख्न सकून्।
Nepali ERV (पवित्र बाइबल)
त्यसकारण यी मानिसहरू प्रति तिमीहरूले आफ्नो प्रेम देखाऊ। हामी तिमीहरू प्रति किन र्गवित छौं। त्यो तिनीहरूलाई देखाऊ ताकि जम्मै मण्डलीहरूले त्यो देख्नेछन्।
Nepali Tamang 2011
थेतबासेलमा चु म्हिगदेदा एनीगदेसे ह्राङला माया उन्गो। ओच्छे ङनी एनीगदे म्राङ्सी तिग्दा ताङ्बा मुला थे ताम थेनीगदेदा उन्गो। तिग्दा भिसम चु ताम जम्मान ग्लाला मण्डलीगदेसे था याङ्गै।