2 Corinthians 8:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले आफ्‍नो औकातदेखि पनि धेरै दिए, त्‍यही पनि आफ्‍नो खुसीले दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म गवाही दिन्‍छु, कि तिनीहरूले आफ्‍नो औकातअनुसार र औकातभन्‍दा बढ़ी पनि आफ्‍नै राजीखुशीले दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म यो साक्षी दिन्छु, तिनीहरूले दिन सक्ने जति दिए, यहाँसम्म कि तिनीहरूको सामर्थ्यभन्दा बढी नै स्वेच्छापूर्वक दिए।
Nepali ERV (पवित्र बाइबल)
ती साह्रै गरीब मानिसहरू थिए। तथापि ठूलो र्हषसाथ तिनीहरूले मुट्ठी खोलेर दिए। म भन्न सक्छु आफ्नो गच्छेले पुगेसम्म तिनीहरूले दिए। ती विश्वासीहरूले, आफुले दिन सक्ने भन्दा पनि धेरै नै दिए। उनीहरूले उदारतापूर्वक दिए। कसैले तिनीहरूलाई त्यसो गर्न भनेका थिएन।
Nepali Tamang 2011
थेनीगदेसे पिन्‍खम्‍बा भन्‍दा ल्‍हानान ह्राङला सेमहेन्‍से ताङ्सी ताङ्सी पिन्‍बा मुबा भिबा ताम ङाइ एनीगदेदा पाङ्ला।