2 Corinthians 9:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदियामा हुने ख्रीष्टका पवित्र जनहरूलाई पठाएको सहायताको बारेमा मैले यहाँ बताइरहनुपर्दैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सन्तहरूका निम्ति दिइएको भेटीको विषयमा तिमीहरूलाई लेखिरहन मलाई आवश्यक छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुका जनहरूका लागि भेटी सङ्कलनको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका मानिसहरूलाई गरिने सहायताको विषयमा मैले तिमीहरूलाई लेख्नु पर्दैन।
Nepali Tamang 2011
यरूशलेमरी मुबा परमेश्वरला म्हिगदेला लागिरी पिन्बारी छ्याइबा भेटीला बारेरी ङाइ एनीगदेदा भ्रितोःबा ताम तिगै आरे।