2 Corinthians 9:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले सधैँ खुल्‍ला मुट्ठीले दिन सक्‍ने गरी परमेश्‍वरले तिमीहरूलाई धनी बनाउनुहुनेछ। तिमीहरूको दान हामीले अरू मण्‍डलीहरूमा बाँड्दा तिनीहरूले परमेश्‍वरलाई धन्‍यवाद चढाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको ठूलो उदारताको निम्‍ति हरेक कुरामा तिमीहरू धनी तुल्‍याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्‍वरमा चढ़ाउने धन्‍यवाद उत्‍पन्‍न गराउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी तुल्याइनेछौ, र हामीद्वारा तिमीहरूको उदारताले परमेश्‍वरलाई चढाउन धन्यवाद उत्पन्‍न गराउनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिमीलाई हरतरहले धनी बनाउनु हुनेछ जसमा कि तिमी सधैं मुक्तभावले दान दिनु सक्नेछौ। अनि हामी मार्फत धन्यवाद चढाउनेछन्।
Nepali Tamang 2011
एनीगदेसे ज्‍यबा सेमसे पिन्‍खम्‍गै भिसी परमेश्‍वरसे एनीगदेदा जम्‍मान स्‍हेरी मोलम पिन्‍ना। ओच्‍छे एनीगदेसे पिन्‍बा भेटी ङन्‍से अर्गु मण्‍डलीगदेदा पिन्‍मा थेनीगदेसे परमेश्‍वरदा धन्‍यवाद पिन्‍ना।