2 Corinthians 9:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले यति ठूलो अनुग्रह तिमीहरूलाई देखाउनुभएको हुनाले तिनीहरूले गहिरो माया गरेर तिमीहरूका लागि प्रार्थना गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको असीम अनुग्रह तिमीहरूमा रहेको हुनाले तिनीहरूले तिमीहरूको तृष्‍णा गर्छन्, र तिमीहरूका निम्‍ति प्रार्थना गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले तिमीहरूलाई दिनुभएको असीम अनुग्रहको कारण तिनीहरूले गहिरो स्‍नेहसाथ तिमीहरूका लागि प्रार्थना गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि जब तिनीहरू तिमीहरूकोलागि प्रार्थना गर्दछन् तिनीहरू तिमीहरूलाई दिनु भएको असीम अनुग्रहले तिनीहरूलाई यस्तो लाग्छ। 15उनको वयान गर्न नसक्ने दानको लागि परमेश्वरलाई धन्यवाद देऊ।
Nepali Tamang 2011
परमेश्‍वरसे एनीगदेदा ल्‍हानान दयामाया लबासे लमा थेनीगदेसे एनीगदेदा ल्‍हानान माया लसी एनीगदेला लागिरी प्रार्थना लला।