2 Corinthians 9:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो मोल तोक्‍न नसक्‍ने परमेश्‍वरको वरदानको लागि उहाँलाई धन्‍यवाद होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको वर्णन गर्न नसक्‍ने वरदानको निम्‍ति परमेश्‍वरलाई धन्‍यवाद होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको वर्णन गर्न नसकिने वरदानका निम्ति परमेश्‍वरलाई धन्यवाद होस्!
Nepali Tamang 2011
पाङ्सी पाङ्‌बारी आखम्‍बा मोलम पिन्‍बाला लागिरी परमेश्‍वरदा धन्‍यवाद तगै।