2 Corinthians 9:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यो कुरा नबिर्स, “थोरै छर्नेले थोरै र धेरै छर्नेले धेरै उब्जाउँछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो याद राख: थोरै छर्नेले थोरै कटनी गर्नेछ, तर प्रशस्ततासाथ छर्नेले प्रशस्ततासाथ कटनी गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
याद गरः जसले अलिकति छर्छ उसले अलिकति नै बाली कटनी गर्छ।
Nepali Tamang 2011
तर च्याङ्ना ढ्वबा म्हिसे च्याङ्नान बाली दुइला, ओच्छे ल्हाना ढ्वबा म्हिसे ल्हानान बाली दुइला भिबा ताम एनीगदेसे थाम्लेःगो।