2 Corinthians 9:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले तिमीहरूलाई प्रशस्‍त हुने गरी पूरै दिन सक्‍नुहुन्‍छ र चाहिएको भन्दा पनि बढी नै दिनुहुनेछ। तिमीहरूलाई कुनै कुराको पनि कहिले खाँचो पर्नेछैन र प्रशस्‍त भलाइकै काम गर्न सक्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले तिमीहरूलाई हरेक आशिष्‌ प्रशस्‍त मात्रामा दिन सक्‍नुहुन्‍छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्‍त होस्, र हरेक असल कामको निम्‍ति तिमीहरूले प्रशस्‍त मात्रामा दिन सक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुन्छ, ताकि तिमीहरूसित सधैँ हरेक थोक प्रशस्त होस्; अनि प्रत्येक असल कामका निम्ति तिमीहरू भरपूर होओ।
Nepali ERV (पवित्र बाइबल)
अनि परमेश्वरले तिमीलाई प्रशस्त मात्र आशीर्वाद दिनु हुनेछ। तब तिम्रोमा सघैं प्रशस्त रहेनछ अनि प्रत्येक शुभकर्मकोलागि मुक्तहस्तले दान दिन सक्नेछौ।
Nepali Tamang 2011
परमेश्‍वरसे एनीगदेदा जम्‍मान स्‍हे तोःबा भन्‍दा ल्‍हानान पिन्‍ना। जमाहेन्‍से एनीगदेदेन छ्‌याम सदन ल्‍हानान स्‍हेगदे तला, ओच्‍छे एनीगदेसे ज्‍यबा गेला लागिरी स्‍य्‍हान्‍दोगदेदा पिन्‍बारी खम्‍ला।