2 John 1:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने त्‍यसलाई अभिवादन गर्नु नै त्‍यसको दुष्‍ट काममा साथ दिनु हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि त्‍यसलाई अभिवादन गर्ने त त्‍यसका दुष्‍ट कामहरूमा सहभागी हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले त्यसलाई स्वागत गर्छ, ऊ त्यसका दुष्‍ट कामहरूमा सहभागी बनेको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीले उसलाई स्वागत गर्यौ भने तिमीले उसको कुकार्यमा सहयोग पुर्याइरहेको हुनेछौ।
Nepali Tamang 2011
तिग्‍दा भिसम थेह्रङ्बा म्‍हिदा फ्‍याफुल्‍बा चा य्‍हाङसे थेदा नइबा गे लबारी आँट पिन्‍बा हिन्‍ना।