2 John 1:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई धेरै कुरा भन्‍न मन लागे पनि यो कुरा लेखेर होइन तर भेटेरै म भन्‍नेछु। त्‍यस बेला हामी कति खुसी हुनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूलाई कुरा लेख्‍नु त धेरै छ, तर कागत र मसीले ती म लेख्‍न चाहन्‍नँ। तर हामीहरूको आनन्‍द पूर्ण होस्‌ भनी म तिमीहरूकहाँ नै आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूलाई लेख्नुपर्ने कुरा धेरै छन्, तर कागज र मसीले ती म लेख्न चाहन्‍नँ। तर तिमीहरूकहाँ आएर आमने-सामने भएर कुरा गर्ने म आशा राख्छु, जसबाट हाम्रो आनन्द पूर्ण हुन सकोस्।
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीलाई भन्ने कुरा धेरै छ। तर कागज अनि मसीको प्रयोगले म यो गर्न चाहँदिन। बरु म तिमीलाई भेटन आउने आशा गर्छु अनि आमने-सामने बात गर्छु। त्यसले हामीलाई अति आनन्दित तुल्याउँछ।
Nepali Tamang 2011
ङाइ एनीगदेदा पाङ्तोःबा ताम मी ल्‍हानान मुबा। तसैनोन दान्‍दे ङाइ जम्‍मान ताम चिठीरी भ्रिबा आरे। तर ङा एनीगदे मुबा ग्‍लारी खसी ह्रुप तसी जम्‍मान ताम लबा सेम मुला, थे धुइरी य्‍हाङ ल्‍हानान ताङ्म्‍याङ्ला।