2 John 1:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर पिता र उहाँका पुत्र येशू ख्रीष्‍टले हामीलाई अनुग्रह, कृपा र शान्‍ति देऊन्। सबै सत्‍यता र प्रेममा यी हाम्रा होऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर पिता र पिताका पुत्र येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्‍ति हामीसँग सत्‍यता र प्रेममा रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वर पिता र येशू ख्रीष्‍टबाट, जो पिताको पुत्र हुनुहुन्छ; अनुग्रह, कृपा र शान्तिसँगै सत्य तथा प्रेम हामीहरूसित रहून्!
Nepali ERV (पवित्र बाइबल)
अनुग्रह, कृपा अनि शान्ति, पिता परमेश्वर अनि उनका पुत्र येशू ख्रीष्टको मार्फत हामीसंग हुनेछ। हामी सत्य अनि प्रेमबाट यी आशीर्वाद प्राप्त गर्छौ।
Nepali Tamang 2011
य्‍हाङ सत्‍यदेन मायारी गिक तसी चिबागदेदेन छ्‌याम परमेश्‍वर आबादेन थेला झा येशू ख्रीष्‍टग्‍याम मोलमदेन दया ओच्‍छे शान्‍ति तला।