2 John 1:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रेम गर्नु परमेश्‍वरको आज्ञाअनुसार हिँड्‍नु हो। तिमीहरू सबैले सुनेका सुरुदेखिको आज्ञा यही हो कि तिमीहरू सबै प्रेममा बस्‍नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका आज्ञाबमोजिम हिंड्‍नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो, कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले उहाँका आज्ञाहरू पालन गर्दै जिउनु नै प्रेम हो। जसरी तिमीहरूले सुरुदेखि सुनेका छौ, त्यसरी नै तिमीहरू प्रेममा हिँड्नुपर्छ, यही नै उहाँको आज्ञा हो।
Nepali ERV (पवित्र बाइबल)
अनि प्रेम गर्नुको अर्थ उनले हामीलाई दिएको आज्ञा अनुसार रहनु हो। अनि परमेश्वरको आज्ञा यो हो तिमीहरुले प्रेमको अनुसरण गर्नुपर्छ। तिमीले यो आज्ञा शुरुदेखि नै सुन्दै आएकी छौ।
Nepali Tamang 2011
परमेश्‍वरसे कुल्‍बा अन्‍छार भ्रबा भिबान गिकसेम गिकदा माया लबा हिन्‍ना। एसे ङाच्‍छाहेन्‍सेन थेःबा परमेश्‍वरसे कुल्‍बा ताम चुनोन हिन्‍ना। थेतबासेलमा एनीगदे जम्‍मासेन गिकसेम गिकदा माया लसी ढिक्‍सी चितोःला।