2 John 1:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टको शिक्षादेखि बाहिरका अरू कुरातिर लाग्‍ने मानिससँग परमेश्‍वर रहनुहुन्‍न। तर उहाँको शिक्षामा लाग्‍नेसँग पिता र पुत्र दुवै रहनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्‍टको सिद्धान्‍तमा स्‍थिर नबसेर त्‍यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्‍वर हुनुहुन्‍न, तर यस सिद्धान्‍तमा स्‍थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक जसले बाटो बिराएर अन्‍यत्र जाँदछ, त्यो ख्रीष्‍टको शिक्षामा स्थिर रहँदैन, त्यससँग परमेश्‍वर हुनुहुन्‍न; ख्रीष्‍टको शिक्षामा रहिरहने सबैसँग पिता र पुत्र दुवै हुनुहुन्छ।
Nepali Tamang 2011
ख्रीष्‍टसे कुल्‍बा अन्‍छार आभ्रबा, तर स्‍य्‍हान्‍दोला ताम ङ्‌यान्‍सी भ्रबा म्‍हिदेन छ्‌याम परमेश्‍वर आत। तर ख्रीष्‍टसे कुल्‍बा अन्‍छार भ्रबा म्‍हिदेन छ्‌याम परमेश्‍वरदेन थेला झा तला।

Recommended Reading