2 Kings 1:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुका दूतले एलियालाई भने, “त्योसँग जा, नडरा।” एलिया त्यो अधिकृतसँग राजाकहाँ गएर भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका स्वर्गदूतले एलियालाई भने, “त्यससँग तल जाऊ। त्यससँग नडराऊ।” यसैले एलिया उठे र तिनीसँग राजाकहाँ तल गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहका दूतले एलियालाई भने, “त्योसित तल जा; त्यसदेखि नडरा।” यसकारण एलिया उठे, र तिनीसित राजाकहाँ तल गए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको स्वर्गदूतले एलियालाई भने, “कप्तानसँग जाऊ। उनीसित नडराऊ।” यसकारण एलिया कप्तानसँग राजा अहज्याहलाई भेट्न गए।