2 Kings 1:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहज्‍याह राजाले गरेका अरू सबै कामहरूबारे इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहज्‍याहको राजकालका अरू सबै घटनाहरू र तिनले गरेका कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहज्याहको शासनका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती इस्राएलका राजाहरूका पुस्तकहरूमा लेखिएका छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
अहज्याहले अरू जे कामहरू गरे ती सबै नै ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।

Recommended Reading