2 Kings 1:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजालाई भन कि परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘तेरो चोट निको हुनेछैन, तँ मर्नेछस्’!” एलियाले परमप्रभुको आज्ञाअनुसार गरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘बिरामी परेको ओछ्यानबाट तँ उठ्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌’।” तब एलिया गइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहको सन्देश यो छ: ‘तँ जुन पलङमा छस्, त्यसबाट तँ उत्रनेछैनस्। तँ निश्‍चय मर्नेछस्!’ ” तब एलिया गइहाले।
Nepali ERV (पवित्र बाइबल)
4तिमीले यस्तो गरेको हुनाले परमप्रभुले भन्नुहुन्छ अहज्याहलाई तिमी आफ्नो ओछ्यानबाट उठ्नपाउने छैनौ। तिमी मर्ने छौ।” त्यसकारण एलिया हिंडे।