2 Kings 1:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उत्तर दिए, “तिनले पशुका रौँले बनेको खास्टो लाएर कम्मरमा एउटा छालाको पेटी बाँधेका थिए।” “त्यो त एलिया पो हो,” राजाले भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले जवाफ दिए, “तिनी भुत्लाका लुगा लगाएका र कम्मरमा छालाको पेटी बाँधेका मानिस थिए। राजाले भने, “तिनी त तिश्बी एलिया हुन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जवाफ दिए, “तिनी रौँका वस्त्र पहिरेका र कम्मरमा छालाको पटुका कसेका मानिस थिए।” राजाले भने, “तिनी त तिश्बी एलिया हुन्।”
Nepali ERV (पवित्र बाइबल)
दूतहरूले जवाफ दियो, “त्यो मानिस रौमयुक्त थियो र कम्मरमा एउटा छालाको पेटी बाँधेको थियो।” तब अहज्याहले भने, “उनी तिश्बी एलिया हुन्।”