2 Kings 10:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मसित आऊ र म परमप्रभुको कस्‍तो भक्त छु, सो हेर।” तिनीहरू सामरियासम्‍म एकसाथ रथमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्‍ति मेरो जोश हेर।” तब तिनले उनलाई आफूसित आफ्‍नो रथमा लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येहूले भने, “मसित आएर याहवेहप्रति मेरो जोश हेर्नुहोस्!” तब तिनले उनलाई आफूसित रथमा सवार गराएर लगे।
Nepali ERV (पवित्र बाइबल)
येहूले भने, “मसित आऊ! परमप्रभुप्रति मेरा भावनाहरू कति प्रबल छन् तिमी बुझ्न सक्ने छौ।” यसकारण यहोनादाब येहूको रथमा चढे।