2 Kings 10:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरियाका मानिसहरूलाई एकसाथ बोलाएर येहूले भने, “आहाब राजाले बाल-देवताको सेवा थोरै गरे; तर म ज्यादै उनको सेवा गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येहूले सबै मानिसहरूलाई भेला गरे, र तिनीहरूलाई भने, “आहाबले त थोरै मात्र बालको सेवा गरे। तर येहूले झन् बढ़ी त्यसको सेवा गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येहूले सबै मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई भने, “आहाबले जति बालको सेवा गरे; येहूले त्योभन्दा धेरै नै बढी गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येहूले सबै मानिसहरूलाई जम्मा गरे। येहूले तिनीहरूलाई भने, “आहाबले बालको सेवा थोरै गरे। तर येहूले बालको सेवा मनग्गे गर्नेछ।