2 Kings 10:2 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“राजाका सन्‍तान तिमीहरूका जिम्‍मामा छन् र तिम्रा हातमा रथ, घोडा, हातहतियार र सुरक्षित सहरहरू छन्। यसकारण यो चिठी पाउनेबित्तिकै
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यो पत्र पाउने बित्तिकै तिमीहरूका मालिकका छोराहरू भएकाले तिमीहरूसँग, र तिमीहरूका रथहरू र घोड़ाहरू र किल्‍ला भएका सहर र हतियारहरू पनि भएकाले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईंहरूसित राजाका छोराहरू, रथहरू, घोडाहरू, सुरक्षित सहर र हतियारहरू पनि भएकोले,