2 Kings 10:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येहूले आज्ञा गरे, “बालको आदरमा पूजा गर्ने एक दिनको घोषणा गर्!” त्यस्तै घोषणा गरियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येहूले भने, “बालको सम्मानमा एउटा सभा बोलाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येहूले भने, “बालको सम्मानमा एउटा सभा बोलाओ।” यसकारण तिनीहरूले त्यो घोषणा गरे।
Nepali ERV (पवित्र बाइबल)
येहूले भने, “बालको लागि एउटा पवित्र सभाको आयोजना गर।” अनि पूजाहारीहरूले सभाको घोषणा गरे।