2 Kings 10:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिनीहरूले पूजाको थाम र मन्दिर ध्वंस पारे र मन्दिरलाई चर्पी बनाइदिए, जो आजसम्म छँदैछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले बालको चोखा ढुङ्गा भत्काइदिए र मन्दिर छिन्नभिन्न बनाइदिए। अनि आजको दिनसम्म मानिसहरूले चर्पीको लागि त्यो प्रयोग गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले बालको चोखो ढुङ्गालाई भत्काइदिए, र त्यसको मन्दिरलाई तोडिदिए। आजको दिनसम्म नै मानिसहरूले त्यसलाई चर्पीको निम्ति प्रयोग गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीले बालका स्मारक ढुङ्गाहरू फोरेर धूलोपीठो बनाए। तिनीले बालको मन्दिरलाई पनि फोरेर धूलोपीटो बनाए। तिनीहरूले बालको मन्दिरलाई आरामकोठा बनाए। मानिसहरू अझै पनि त्यस ठाउँलाई शौचालयको रूपमा प्रयोग गर्छन्।