2 Kings 10:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला परमप्रभुले इस्राएल देशको इलाका घटाउन थाल्नुभयो। अरामका राजा हजाएलले
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला परमप्रभुले इस्राएलको क्षेत्रफल घटाउन लाग्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा याहवेहले इस्राएलको सिमाना घटाउन थाल्नुभएको थियो। हजाएलले इस्राएलीहरूका धेरै प्रान्तहरू,
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा परमप्रभुले इस्राएललाई टुक्रायाउन शुरू गर्नु भएको थियो। अरामका राजा हजाएलले इस्राएलीहरूलाई इस्राएलको प्रत्येक सीमानामा परास्त गरेका थिए।