2 Kings 10:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येहूले गरेका अरू सबै काम, उनका साहसी कामसमेत इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येहूको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्य र तिनका उपलब्‍धिहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येहूको शासनका अरू घटनाहरू, र तिनले गरेका सबै कार्यहरू, र तिनका सबै उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकहरूमा लेखिएका छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
सबै अरू महान कार्यहरू जो येहूले गरेका थिए, इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।