2 Kings 11:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले अधिकृतहरूलाई मन्‍दिरमा राखिएका दाऊद राजाका भाला र ढालहरू दिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले कप्‍तानहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊदका भालाहरू र ढालहरू दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले ती सेनापतिहरूलाई याहवेहका भवनमा भएका राजा दावीदका भालाहरू र ढालहरू दिए।
Nepali ERV (पवित्र बाइबल)
अनि पूजाहारीले सेनापतिहरूलाई भाला र ढाल दिए। ती भाला र ढालहरू दाऊदले परमप्रभुको मन्दिरमा राखेका थिए।