2 Kings 11:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहरादार र मानिसहरूले सोर मच्चाएको अतल्याह रानीले सुनिन् र हतारिंदै मन्दिरमा गइन्। त्यहाँ मानिसहरूको भीड थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरू कराएको आवाज सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा भएका मानिसहरूकहाँ गइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अतल्याहले पहरेदारहरू र मानिसहरूले गरेका हल्ला सुनेपछि तिनी याहवेहको भवनमा मानिसहरूकहाँ गइन्।
Nepali ERV (पवित्र बाइबल)
रानी अतल्याहले रक्षकहरू र मानिसहरूको ध्वनी सुनिन्, यसकारण उनी परमप्रभुको मन्दिरमा मानिसहरूसमक्ष गइन।