2 Kings 11:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा प्रजा खुसीले रमाए। महलमा अतल्‍याहको हत्‍या भएकोले सहर शान्‍त थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र देशका सारा मानिसहरू आनन्‍दित भए। अनि सहरमा शान्‍ति भयो, किनभने अतल्‍याह राजमहलमा तरवारले मारिएकी थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू प्रसन्न थिए। शहर स्थिर र शान्त थियो। र रानी अतल्यालाई राजाको महलको नजिक तरवारद्वारा मारिएको थियो।