2 Kings 11:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशेबाले केटोलाई छ वर्षसम्‍म मन्‍दिरमा रेखदेख गरिन्। त्‍यस समय अतल्‍याहले रानी भई राज्‍य चलाइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अतल्‍याहले देशमा शासन गर्दा यसरी त्‍यो आफ्‍नो धाईसित परमप्रभुको मन्‍दिरमा छ वर्षसम्‍म लुकेर बस्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अतल्याहले छ वर्ष देशमा शासन गरिन। उनको शासनभरि योआश आफ्नो धाईसित याहवेहको भवनमा लुकेर बसे।
Nepali ERV (पवित्र बाइबल)
तब योआश र यहोशेबा परमप्रभुको मन्दिरमा लुके। योआश त्यहाँ छ वर्ष लुके। अनि अतल्याहले यहूदा भूमिमा शासन गरिन्।