2 Kings 12:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको ठीक हिसाब लिएपछि तिनीहरूले परमप्रभुको मन्‍दिरमा काम गर्नेहरूका हातमा धन दिन्‍थे अनि तिनीहरूले त्‍यसबाट मन्‍दिर बनाउनेहरू, सिकर्मीहरू
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले रुपियाँपैसाको हिसाब लगाएपछि परमप्रभुको मन्‍दिरमा काम गर्नेहरूमाथि नियुक्त भएका मानिसहरूलाई त्‍यो रुपियाँपैसा दिन्‍थे। त्‍यसैबाट तिनीहरूले मन्‍दिरका निर्माणको काम गर्नेहरूलाई दिन्‍थे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको मूल्य थाहा गरेपछि तिनीहरूले त्यो रुपियाँपैसा भवनको मरमतको निम्ति नियुक्त गरिएका मानिसहरूलाई दिन्थे। त्यसबाट तिनीहरूले याहवेहको भवनमा काम गर्ने सिकर्मीहरूलाई, निर्माण गर्नेहरूलाई,
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरू परमप्रभुको मन्दिरमा काम गर्ने कर्मीहरूलाई भुक्तानी (ज्याला) दिनेगर्दथे। तिनीहरू सिकर्मी र अरू डकर्मीलाई भुक्तानी दिन्थे। जो परमप्रभुको मन्दिरमा काम गर्दथे।