2 Kings 12:13 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर चाँदीका कचौरा, डबका, तुरही वा पानससित चलाउने औजार वा अरू कुनै चाँदी वा सुनका सामान बनाउने काममा त्‍यस धनबाट खर्च गरिंदैनथ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले चाँदीका कचौराहरू, सलेदाका चिम्‍टाहरू, छर्कने बाटाहरू र तुरहीहरू अथवा कुनै पनि सुनचाँदीका सामानहरू बनाउनलाई परमप्रभुको मन्‍दिरमा ल्‍याएका रकमबाट खर्च गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले चाँदीका कचौराहरू, सलेदोका चिम्टाहरू, छर्कने बाटाहरू र तुरहीहरू अथवा कुनै पनि सुनचाँदीका सामानहरू बनाउनलाई याहवेहको भवनमा ल्याइएका रुपियाँपैसाबाट खर्च गरेनन्।