2 Kings 12:14 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो सबै धन काम गर्नेहरूलाई ज्याला दिन र मरमतको लागि चाहिने चीजबीज किन्न मात्र खर्च गरिन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्योचाहिँ मन्दिर मरम्मत गर्न काम गर्ने मानिसहरूलाई दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्योचाहिँ भवन मर्मत गर्न कामदारहरूलाई दिइयो।