2 Kings 12:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पापबलि र दोषबलिका रूपमा दिइएको धन त्‍यस परमप्रभुको मन्‍दिरमा जम्‍मा गरिंदैनथ्‍यो। त्‍यस्‍ता भेटीचाहिँ पूजाहारीहरूको हुन्‍थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दोषबलि र पापबलिका भेटीको रकमचाहिँ परमप्रभुको मन्‍दिरमा ल्‍याइँदैनथ्‍यो। त्‍योचाहिँ पूजाहारीहरूकै हुन्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दोषबलि र पाप शुद्धीकरण बलिबाट आएको रुपियाँपैसा याहवेहको भवनमा ल्याइँदैनथ्यो। त्योचाहिँ पुजारीहरूको हुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले त्यस बेला रूपियाँ जब तिनीहरूले दोषबलिहरू र पापबलिहरू चढाए। तर त्यो रूपियाँ कर्मीहरूलाई भुक्तानी गर्नमा प्रयोग गरिएन। त्यो रूपियाँ पूजाहारीहरूको हुने गर्दथ्यो।