2 Kings 12:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला अरामका राजा हजाएलले गात सहरमाथि हमला गरे र जिते। त्यसपछि तिनले यरूशलेममाथि चढाइ गर्ने निर्णय गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्राय: त्यसै बेला अरामका राजा हजाएलले उक्लेर गई गातमाथि आक्रमण गरी त्यो दखल गरे। त्यसपछि उनी यरूशलेमलाई आक्रमण गर्न अगि फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला अरामका राजा हजाएलले गातलाई आक्रमण गरे अनि त्यसलाई कब्जा गरे। त्यसपछि यरूशलेमलाई आक्रमण गर्न तिनी फर्के।
Nepali ERV (पवित्र बाइबल)
हजाएल अरामका राजा थिए। हजाएल गात शहरको विरूद्ध युद्ध गर्नगए। हजाएलले गातलाई पराजित गरे। त्यसपछि उनले यरूशलेमको विरूद्ध युद्ध गर्ने योजना बनाए।