2 Kings 12:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो जीवनभरि उनले परमप्रभुलाई खुसी पार्ने काम गरे किनभने यहोयादा पूजाहारीले त्यस्तो शिक्षा दिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोयादा पूजाहारीले तिनलाई सिकाएका सबै वर्षहरूभरि नै तिनले परमप्रभुको दृष्टिमा जे असल थियो त्यही गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येहोआशले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे। अनि ती वर्षहरूमा पुजारी यहोयादाले तिनलाई सिकाए।
Nepali ERV (पवित्र बाइबल)
योआशले त्यही कार्य गरे जो परमप्रभुले सही भन्नुभएको थियो। योआशले जीवनमा परमप्रभुको आदेश पालनगरे। उनले ती कार्यहरू गरे जो पूजाहारी यहोयादाले उनलाई सिकाए।