2 Kings 12:5 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले ज-जसको सेवा गर्थे, तिनीहरूले ल्याएका धनको निम्ति हरेक पूजाहारी जिम्मेवार थिए र आवश्यकताअनुसार मन्दिर मरमत गर्न त्यो धन खर्च गरिन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक पूजाहारीले कुनै एक कोषाध्यक्षबाट रकम लिऊन्, र मन्दिरमा भएको कुनै पनि नोक्सानी मरम्मत गर्नलाई त्यो प्रयोग गरिओस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक पुजारीले कोषाध्यक्षहरूमध्ये एकबाट रकम लिऊन्, र त्यसलाई भवनको जुन भागको क्षति भएको छ, त्यसलाई मर्मत गर्ने काममा चलाऊन्।”