2 Kings 12:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर योआशका राज्‍यकालको तेईसौं वर्षसम्‍म पूजाहारीहरूले मन्‍दिरको केही मरमत गरेका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर योआश राजाको तेईसौँ वर्षसम्‍म पनि पूजाहारीहरूले मन्‍दिरको मरम्‍मत गरेका थिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर राजा येहोआशको तेइसौँ वर्षसम्ममा पनि पुजारीहरूले मन्दिरको मर्मत गरेका थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
तर पूजाहारीहरूले मर्मतको काम गरेनन्। योआश राजा भएको 23 औं वर्षमा पूजाहारीहरूले अझै पनि मन्दिरको मर्मत गरेनन्।