2 Kings 12:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारी त्‍यसमा राजी भए र आफैंले मन्‍दिर मरमत गर्न राजी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मानिसहरूबाट रुपियाँ अब नलिने र मन्‍दिरका मरम्‍मतको निम्‍ति तिनीहरू आफैले जिम्‍मा नलिने भनी पूजाहारीहरू सहमत भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पुजारीहरू मानिसहरूबाट अरू रकम नउठाउने र तिनीहरू आफूले मन्दिर मर्मत नगर्ने विषयमा सहमत भए।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरू मानिसहरूबाट धन लिन बन्द गर्न राजी भए। तर तिनीहरूले मन्दिर मर्मत नगर्ने निर्णय पनि लिए।