2 Kings 13:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एउटा धनु र केही काँड ल्याऊ,” एलीशाले भने। येहोआशले ती ल्याए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीशाले भने, “एउटा धनु र केही काँड़हरू लिनुहोस्।” अनि तिनले त्यसै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीशाले भने, “एउटा धनु र केही काँडहरू लिनुहोस्,” र तिनले त्यसै गरे।
Nepali ERV (पवित्र बाइबल)
एलीशाले योआशलाई भने, “एउटा धनुष र केही वाणहरू लेऊ।” योआशले एउटा धनुष अनि केही तीरहरू लिए।