2 Kings 13:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र एलीशाले तिनलाई काँड् हान्‍न तयार हुन भने। राजाले त्‍यसै गरे अनि एलीशाले आफ्‍ना हात राजाका हातमाथि राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले इस्राएलका राजालाई भने, “धनु तपाईंको हातमा लिनुहोस्‌।” तिनले त्‍यसै गरेपछि एलीशाले आफ्‍ना हात राजाका हातमाथि राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले इस्राएलका राजालाई भने, “आफ्ना हातमा धनु लिनुहोस्।” तिनले त्यो लिएपछि एलीशाले आफ्ना हात राजाका हातमा राखे।
Nepali ERV (पवित्र बाइबल)
तब एलीशाले इस्राएलका राजालाई भने, “धनु तान्नु होस्।” योआसले धनु ताने तब एलीशाले उसको हात राजाको हातमाथि राखे।