2 Kings 13:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि राजालाई अरू काँडहरू लिएर भूइँमा हिर्काउन एलीशाले भने। राजाले भूइँमा तीन चोटि काँडले हिर्काए र थामिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि तिनले भने, “काँड़हरू लिनुहोस्‌।” अनि राजाले ती लिए। एलीशाले भने, “भूइँमा हान्‍नुहोस्‌।” तिनले तीन पल्‍ट हानेर थामे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले भने, “काँडहरू लिनुहोस्,” र राजाले ती लिए। एलीशाले तिनलाई भने, “भुइँमा हान्‍नुहोस्।” तिनले त्यसलाई तीन पल्ट हानेर रोकिए।
Nepali ERV (पवित्र बाइबल)
एलीशाले भने, “वाणहरू लेऊ।” योआशले वाणहरू लिए। तब एलीशाले इस्राएलका राजालाई भने, “भूमिमा प्रहार गर।” योआश भूमिमा तीन पटक प्रहार गरे। त्यसपछि उनले बन्द गरे।