2 Kings 13:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीअघिका यारोबाम राजाले झैँ तिनले परमप्रभुको विरुद्धमा पाप गरे र इस्राएलीहरूलाई पाप गर्न लाए। तिनले आफ्ना दुष्ट चाल छोडेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे, र तीबाट तिनी फर्केनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नबातका छोरा यारोबामको मार्गमा हिँडेर तिनले याहवेहको दृष्टिमा दुष्टता गरे। अनि इस्राएललाई पाप गर्न लगाए; तर तिनी ती पापबाट फर्केनन्।
Nepali ERV (पवित्र बाइबल)
योआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। योआहाजले नबातका यरोबामले पाप कार्य नै गरे जसले गर्दा इस्राएलमा पाप सृष्टि भयो। योआहाज ती कामहरू गर्न बन्द गरेनन्।