2 Kings 13:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरामका राजा हजाएलको मृत्‍युपछि तिनका छोरा बेन-हदद राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरामका राजा हजाएल मरे, र तिनीपछि तिनका छोरा बेन-हदद राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरामका राजा हजाएल मरे। तिनीपछि तिनका छोरा बेन-हदद राजा भए।
Nepali ERV (पवित्र बाइबल)
हजाएल, आरमका राजा मरे र ऊ पछि उनका छोरा बेन-हदद राजा भए।