2 Kings 14:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका राजा येहोआशको मृत्‍युपछि पन्‍ध्र वर्षसम्‍म यहूदाका राजा अमस्‍याह बाँचे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्‍युपछि यहूदाका राजा योआशका छोरा अमस्‍याह पन्‍ध्र वर्ष बाँचे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि पन्ध्र वर्ष बाँचे।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहाजका छोरा योआशको मृत्युपछि 15 वर्ष बाँचे।