2 Kings 14:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अमस्‍याहले गरेका सबै कुरा यहूदाका राजाको इतिहासमा लेखिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अमस्‍याहको राजकालका अरू घटनाहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अमस्याहको शासनका अरू घटनाहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
सबै कुराहरू जो अमस्याहले गरे ‘यहूदाका राजाहरूको इतिहासमा’ लेखिएको छ।