2 Kings 14:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनको लाश घोडामा बोकाएर यरूशलेम फर्काइल्‍याइयो र दाऊदको सहरको राजाहरू गाडिने चिहानमा गाडियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको लाश घोड़ामाथि बोकाएर ल्‍याइयो, र तिनी आफ्‍ना पित्रहरूसित दाऊदको सहर यरूशलेममा गाड़िए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनलाई घोडामाथि बोकाएर ल्याइयो, र यरूशलेममा आफ्ना पुर्खाहरूसित दावीदको सहरमा गाडियो।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले अमस्याहको लाश घोडाहरूमा ल्याए। अमस्याहलाई दाऊदको शहरमा उनका पिता-पुर्खाहरूसँगै गाडे।